Monday, December 28, 2015

विगत, वर्तमान र भविष्य

२०७२ पुस १३ ठाकुरद्धार, बर्दिया 
गौरवशाली विगत सहित, आएको छु आज
शुन्दर शंशार फैलाएछु, चुनौतीका माझ
सुन्यबाटै शाहस दिने,े मेरा सबै उत्प्रेरकमा
नमन गर्छु हरेक क्षेत्रमा, नमानेरै लाज
जे गरे जसरी गरे, सबै मेरो शाहस थियो
अँझ प्रण गर्छु छाउने, रेडियोको राज
जन्मेदेखि आज सम्म, धेरै पाए अवसरत
अँझैपनि पहिने छु, समुन्नतको ताज
सोच्थे कहिले सकिए छ, अव मेरो नी पालो
संघर्षको ज्योति छाउँछु, कालरात्रीको साँझ
गौरवशाली विगत सहित आएको छु आज
शुन्दर शंशार फैलाएछु, चुनौतीका माझ
नमन गर्छु हरेक क्षेत्रमा नमानेर लाज
अँझ प्रण गर्छु छाउने रेडियोको राज
अँझैपनि पहिने छु, समुन्नतको ताज

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home