Friday, June 27, 2014

जिवनको बाध्यता

जती पिडा भएपनि, जीवन जिउनु पर्ने
बाध्यताको आशुमानी, हर्ष पिउनु पर्ने
मन पापी त चुडिएर छियाछिया भएकै हो
दुनियाँको लज्जा सुईले, आफै सिउनु पर्ने
आन्द्रको वायुसँगै उडेको यो, यमनको नाउ
देखासिखी गरेर नी, सके खिउनै पर्ने
जती पिडा भएपनि, जीवन जिउनु पर्ने
बाध्यताको आशुमानी, हर्ष पिउनु पर्ने

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home